प्री ओपन सेसनमा नेप्से परिसूचक ८.१७ अंकले बढ्यो

खबर खुराक
खबर खुराक १७ पुष २०७९, आईतवार
0 Min Read
Aa

काठमाडौं : प्री ओपन सेसनमा नेप्से परिसूचक ८.१७ अंकले वृद्धि भएको छ।

नेप्से ८.१७ अंकले बढेर २०३७.२० विन्दुमा  पुगेको छ

यो सेसनमा २४ स्टकको सेयर कारोबार भएको छ। जसमध्ये २१ को मूल्य बढ्यो भने २ को घट्यो। बाँकी १ स्टकको मूल्य स्थिर रह्यो।

प्री ओपन सेसनमा २२३८ कित्ता सेयर ११ लाख ७५ हजार ६२२ रुपैयाँमा खरिदबिक्री भयो।

प्रतिक्रिया दिनुहोस्