प्री ओपन सेसन: सामान्य अंकले बढ्यो नेप्से

खबर खुराक
खबर खुराक १९ पुष २०७९, मंगलवार
0 Min Read
Aa

काठमाडौं : प्री ओपन सेसनमा नेप्से परिसूचक १.९१ अंकले बढेको छ। योसँगै सूचक २०६६.०१ विन्दुमा पुगेको छ। यो सेसनमा १७ कम्पनीको सेयर कारोबार भयो। जसमध्ये १३ कम्पनीको मूल्य बढ्यो भने ३ को घट्यो।  बाँकी १ कम्पनीको मूल्य स्थिर रह्यो।

आज प्री ओपन सेनमा १९ लाख ६८ हजार रुपैयाँ बढिको सेयर कारोबार भयो। यो सेसनमा ३३ वटा कारोबार भयो।

प्रतिक्रिया दिनुहोस्