Ad imageAd image

मन्त्रिपरिषद् बैठक जारी

खबर खुराक
खबर खुराक २१ पुष २०७९, बिहीबार
0 Min Read
Aa

२१ पुस, काठमाडौं । मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरु भएको छ । बैठकमा मन्त्रालयका नियमित एजेण्डा लगायतका विषयमा छलफल भइरहेको स्रोतले बतायो ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पुस १० गते प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका थिए । सोही दिन उनले आफ्नो नेतृत्वमा आठ सदस्यीय मन्त्रिपरिषद गठन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्