Ad imageAd image

आज विदेशी विनिमयदर

खबर खुराक
खबर खुराक २२ पुष २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं । आज अमेरिकी एक डलरको खरिद दर १३१.८० रुपैयाँ रहेको छ । बिक्री दर भने १३२.४० रुपैयाँ रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज एक युरोको खरिद दर १४० रुपैयाँ रहेको छ । बिक्री दर भने १४०.६४ रुपैयाँ रहेको छ ।

यस्तै, साउदी रियाल एकको खरिद दर ३५.०६ रुपैयाँ रहँदा बिक्री दर ३५.२२ रुपैयाँ रहेको छ ।

आज मलेसियन रिंगिट एकको खरिद दर ३०.०४ रुपैयाँ रहँदा बिक्री दर ३०.१७ रुपैयाँ रहेको छ ।

- Advertisement -
Ad image

हेर्नुहोस् आजको विनिमयदरः

प्रतिक्रिया दिनुहोस्