काठमाडौं : नवनियुक्त अर्थसचिव तोयम रायमाझीले कार्यभार सम्हालेका छन् । शुक्रबार दिउँसो मन्त्रालयमा पुगेर कार्यभार सम्हालेका हुन्।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले अर्थसचिवमा रायमाझीलाई ल्याउने निर्णय गरेको थियो। अर्थमन्त्रालयका कर्मचारीहरुले रायलाई स्वागत गरेका थिए ।
यसअघि राय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा थिए ।
प्रतिक्रिया दिनुहोस्