Ad imageAd image

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घट्यो

खबर खुराक
खबर खुराक २५ पुष २०७९, सोमबार
1 Min Read
Aa

लुम्बिनी पाना ।  नेपाल आयल निगम लिमिटेडले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३–३ रुपैयाँका दरले घटाएको छ।

भारतबाट मुल्य घटेर आएसंगै नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको हो । निगमले आजराति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल/डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँ घटाएको हो ।

No photo description available.

नंया मूल्य सुची अनुसार पेट्रोल १ सय ७५ रुपैंया, डिजेल र मट्टीतेल १ सय ७२ रुपैंया कायम भएको छ  ।हालै निर्वाचित नेपालका प्रधानमन्त्री पुष्प कमल दाहाल  ‘प्रचण्ड’ ले समेत पेट्रोलियम पदार्थको मूल्यसूची घटाउन आदेश दिएका थिए  ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्