अत्याधिक चिसो बढेपछि रुपन्देहीको तिलोत्तमाका विद्यालय २ दिन बन्द

खबर खुराक
खबर खुराक २६ पुष २०७९, मंगलवार
0 Min Read
Aa

बुटवल । अत्याधिक चिसो बढेपछि रुपन्देहीको तिलोत्तमाका विद्यालय २ दिन बन्द हुने भएका छन् । तिलोत्तमा नगरपालिकाले सोमबार एक सूचना जारी गरी चिसो र सितलहरलाई मध्यनजर गर्दै पुस २८ र २९ गते नगरभित्रका सबै विद्यालयलाई विदा दिएको हो ।

प्रतिक्रिया दिनुहोस्