Ad imageAd image

फेरि सर्‍यो कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक

खबर खुराक
खबर खुराक २७ पुष २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं ।  नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक दोस्रो पटक पनि सरेको छ ।

पुस २२ बाट पुस २८ मा बस्ने तय भएको बैठक पुनः सरेर माघ १५ गते बस्ने भएको छ ।

बैठक अपराह्न १ बजे बस्ने निश्चित गरिएको छ ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार तयारीका क्रममा बैठक सरेको हो ।

- Advertisement -
Ad image

उनले  यही पुस २८ गते बिहीबार अपराह्न १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने भनिएको केन्द्रीय समितिको बैठक माघ १५ गते आइतबार अपराह्न १ बजे बस्ने बताए

प्रतिक्रिया दिनुहोस्