अमेरिकाले रुस र चीनमाथि नयाँ प्रतिबन्ध लगाउने तयारीमा

खबर खुराक
खबर खुराक २७ पुष २०७९, बुधबार
3 Min Read
Aa

वासिङ्टन। संयुक्त राज्य अमेरिकाले मानवअधिकार उल्लङ्घनलाई लक्षित गर्दै रुस र चीनविरुद्ध नयाँ प्रतिबन्धहरू घोषणा गर्ने योजना बनाएको वाल स्ट्रिट जर्नल पत्रिकाले स्रोतलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ।

प्रतिक्रिया दिनुहोस्