प्रदेश १ को सभामुखमा बाबुराम गौतम निर्विरोध निर्वाचित

खबर खुराक
खबर खुराक २८ पुष २०७९, बिहीबार
0 Min Read
Aa

२८ पुस, बिराटनगर । प्रदेश १ को सभामुखमा बाबुराम गौतम निर्विरोध निर्वाचित भएका छन् । बिहीबार बसेको बैठकमा सभाका जेष्ठ सदस्यले गौतम निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्