Ad imageAd image

थप ९ जनामा कोरोना पुष्टि, संक्रिय संक्रमित २८

खबर खुराक
खबर खुराक २९ पुष २०७९, शुक्रबार
0 Min Read
Aa

काठमाडौं : थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घन्टामा देशभरबाट १३७७ नमूना परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ६४३ र एन्टीजेनबाट ७३४ जनाको परीक्षण गर्दा ९ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।

यो अवधिमा ४ जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या २८ पुगेको छ

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्