Ad imageAd image

१ लाख २८ हजार नगदसहित पर्साबाट १० जना जुवाडे पक्राउ

खबर खुराक
खबर खुराक २ माघ २०७९, सोमबार
0 Min Read
Aa

२ माघ, वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले जुवातास खेलिरहेका १० जनालाई पक्राउ गरेको छ ।

जुवातास खेल्दै गरेको अवस्थामा प्रहरीले छापामारी गरेर पूर्व वडा अध्यक्ष वेदमन दास थारु, स्थानीय शिक्षक गौरीशंकर चौधरीलगायतलाई पक्राउ गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्