Ad imageAd image

नयाँ मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ

खबर खुराक
खबर खुराक ३ माघ २०७९, मंगलवार
0 Min Read
Aa

काठमाडौं : नयाँ मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार नयाँ मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन्।

सत्ता साझेदार दलहरुबाट नेकपा एमालेबाट ४,माओवादी केन्द्रबाट ३,राष्ट्रिय स्वतन्त्र पार्टीबाट ३ र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ३ सांसद सरकारमा सहभागी भएका छन्।

माओवादी,रास्वपा र राप्रपाले एक/एक राज्यमन्त्री पाएका छन्।

प्रतिक्रिया दिनुहोस्