काठमाडौं । शारीरिक तन्दुरुस्ती र आकर्षणका लागि युवाहरुमा सिक्स प्याक एब्स बनाउने लहर नै चलेको छ । सिक्स प्याक एब्स बनाउनकै लागि उनीहरु घण्टौंसम्म जिममा पसिना बगाइरहेका हुन्छन् ।
यसले शरीरलाई आकर्षक देखाउने मात्र हो वा अरू स्वास्थ्यलाभ पनि मिल्छ ? फिटनेस ट्रेनर प्रकाश केसी भन्छन्, ‘यसको लागि कुनै उमेर अवधि हुँदैन । जुनसुकै उमेर समूहले पनि सिक्स प्याक बनाउन सक्छन् । म एब्स बनाउँछु भन्ने चाहना र लगनशीलता भने हुनुपर्यो ।’

प्रतिक्रिया दिनुहोस्