Ad imageAd image

प्रतिनिधिसभाको बैठक सुरु, सभामुखको निर्वाचन हुँदै

खबर खुराक
खबर खुराक ५ माघ २०७९, बिहीबार
0 Min Read
Aa

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बैठक बसेको हो ।

आजको बैठकको सुरुआतमा सभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ ।

त्यसपछि सभामुख पदको निर्वाचन प्रक्रिया थालिनेछ । सभामुखका लागि सत्ता गठबन्धनका तर्फबाट नेकपा (एमाले)का सांसद देवराज घिमिरे र विपक्षी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपाने प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया दिनुहोस्