Ad imageAd image

सीको प्रतिवेदन दश विदेशी भाषामा

खबर खुराक
खबर खुराक ६ माघ २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं।  चिनियाँ कम्युनिष्ट पार्टीको (सीपीसी) २० औँ राष्ट्रिय महाधिवेशनमा पार्टीका महासचिव एवम् राष्ट्रपति सी चिनफिङले प्रस्तुत गरेको  प्रतिवेदन तथा महाधिवेशनले पारित गरेको सीपीसीको विधान दश वटा विदेशी भाषामा प्रकाशन भएको छन् ।

विदेशी भाषा प्रेसले अङ्ग्रेजी, फ्रान्सेली, रुसी, अरबी, स्पेनिश, पोर्तुगाली, जर्मन, जापानी, भियतनामी र लाओ भाषामा प्रकाशन गरिएको बिहीबार जनाएको हो ।

स्वदेश तथा विदेशका पाठकहरूको सुविधाका लागि चिनियाँ र अङ्ग्रेजीका पाठ समावेश गरी पुस्तकाकारमा द्विभाषी संस्करण पनि जारी गरिएको छ ।

 चिनियाँ विशेषतासहितको समाजवादलाई केन्द्रमा राखेर देश निर्माणको महान् कार्यमाा एकताबद्ध भएर लाग्न महासचिव सीले दिएको निर्देशनलगायत विषय पुस्तमा समावेश गरिएको छ ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्