काठमाडौं। महानगरपालिकाविरुद्ध काठमाडौं महानगरपालिका वडा- ३१, शंखमूलका पीडित परिवारले राष्ट्रिय सभा गृह अगाडी प्रदर्शन गरेका छन्।
‘गैरकानुनी बाटो विस्तार बन्द गर’ भन्दै काठमाडौं महानगरविरुद्ध प्रदर्शन

काठमाडौं। महानगरपालिकाविरुद्ध काठमाडौं महानगरपालिका वडा- ३१, शंखमूलका पीडित परिवारले राष्ट्रिय सभा गृह अगाडी प्रदर्शन गरेका छन्।
पुर्ख्यौली निजी जग्गामा औचित्यहिन र गैर कानुनी सडक चौडा गर्ने नाममा महानगरपालिकाबाट २०७९, पुष २७ गते भएको डोजर आतङ्क गरेको भन्दै विभिन्न ब्यानर सहित शुक्रवार प्रदर्शन गरिएको छ।
‘गैर कानुनी सडक विस्तार बन्द गर’, ‘सडक विस्तारको नाममा नागरिकको निजी सम्पत्ति कब्जा गर्न पाइँदैन’ जस्ता नाराहरू सहित ब्यानर प्रदर्शन गरिएको हो।
Removed from reading list
UndoSign in to your account
प्रतिक्रिया दिनुहोस्