दाङ । नेपाल प्रेस युनियन लुम्बिनीको अध्यक्षमा सुदिप गौतम चयन भएका छन् ।बिहीबार दाङको भालुवाङमा सम्पन्न प्रदेशको प्रथम अधिवेशनबाट गौतमको अध्यक्षतामा सर्बसम्मत नयाँ नेतृत्व चयन भएको हो ।
अधिवेशनकाट खुला उपाध्यक्ष जय सिहं केसी,महिला उपाध्यक्षमा सारदा मल्ल,समावेशी उपाध्यक्ष पहलमान घर्ती चयन भएका छन् ।यस्तै महासचिवमा नवीन गीरी,खुला सचिवमा सुर्य भुसाल,महिला सचिवमा कल्पना डुम्रे,समावेसी सचिवमा सम्सेर बिक्रम जिसी चयन भएका छन भने कोषाध्यक्ष सीपी खनाल चयन भएका छन् ।
अधिवेशनबाट प्रकाश रेग्मी, वसन्त वन्जाडे, तेजेन्द्र केसी ,सुदिप भण्डारी,गौरव गिरी,बिस्नु आचार्य,पारस भण्डारी,दिलीप खडका,प्रमोद आचार्य,रबीन सर्मा चापागाइ,कृष्ण थापा,सुमन श्रेष्ठ, यमकला भुसाल,सिमा भट्टराइ ,ओमा कडेल,पुजा पन्थी, दुखहरण यादव, रबीन्द्र यादब, सुरेस परीयार प्रदेश सदस्य चयन भएका छन् । यसैगरी लेखा समीती संयोजकमा मुक्ती प्रसाद न्यौपाने र सदस्यमा इन्द्रजीत रेग्मी र प्रकाश घिमीरे चयन भएका छन् ।
प्रतिक्रिया दिनुहोस्