Ad imageAd image

कर्णाली प्रदेश अस्पतालमा मिर्गौला प्रत्यारोपण सुरु

खबर खुराक
खबर खुराक ९ माघ २०७९, सोमबार
1 Min Read
Aa

सुर्खेत । कर्णाली प्रदेश अस्पतालले मिर्गौला प्रत्यारोपण सेवा सुरु गरेको छ ।

अस्पतालले मिर्गौला प्रत्यारोपण सेवा सुरु गरेसँगै अब कर्णालीका स्थानीयले मिर्गौला प्रत्यारोपणका लागि अन्यत्र जानुपर्ने बाध्यता हटेको हो ।

यसअघि कर्णालीका बासिन्दालाई मिर्गौला प्रत्यारोपण गर्न काठमाडौं पोखरा जानुपर्ने बाध्यता थियो । उक्त बाध्यताको  अन्त्य गर्न कर्णालीमै मिर्गौला प्रत्यारोपणको सेवा विस्ता रहेको अस्पतालका निर्देशक डा डम्बर खड्काले बताए ।

उनका अनुसार प्रदेश अस्पतालले चालु आर्थिक वर्षमा थप अन्य सेवाहरू विस्तार गर्ने तयारी गरिरहेको छ  । अस्पतालले हाल २९७ श्यामा सेवा दिइरहेको छ ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्