Ad imageAd image

बानेश्वरमा सुकुम्बासीहरुको सडक धर्ना, राखे तीनबुँदे माग

खबर खुराक
खबर खुराक १३ माघ २०७९, शुक्रबार
0 Min Read
Aa

१३ माघ काठमाडौं । स्थायी विकल्प विना नहटाउन माग गर्दै सुकुम्बासीहरुले नयाँबानेश्वरमा धर्ना दिएका छन् ।

संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले तीनबुँदे माग राख्दे बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका हुन् ।

उनीहरुले भूमि अभियन्ताहरु विरुद्ध परेको जाहेरी फिर्ता लिनुपर्ने, स्थायी विकल्प विना हटाउन नहुने र भूमि ऐन बमोजिम लालपुर्जा दिनुपर्ने माग गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्