Ad imageAd image

आजको विदेशी मुद्राको विनिमय दर

खबर खुराक
खबर खुराक १७ माघ २०७९, मंगलवार
2 Min Read
Aa

१७ माघ बुटवल । नेपाल राष्ट्र बैँकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३० रूपैयाँ १० पैसा र बिक्री दर १३० रूपैयाँ ७० पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रूपैयाँ ९४ पैसा र बिक्री दर १४२ रूपैयाँ ५९ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६१ रूपैयाँ ५१ पैसा र बिक्री दर १६२ रूपैयाँ २५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ५२ पैसा र बिक्री दर ३५ रूपैयाँ ६८ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।

Currency Unit Buy Sell
USD (U.S. DOLLAR)
1 130.1 130.7
EUR (EUROPEAN EURO)
1 141.94 142.59
GBP (UK POUND STERLING)
1 161.51 162.25
CHF (SWISS FRANC)
1 141.64 142.29
AUD (AUSTRALIAN DOLLAR)
1 92.29 92.72
CAD (CANADIAN DOLLAR)
1 97.68 98.13
SGD (SINGAPORE DOLLAR)
1 99.2 99.66
JPY (JAPANESE YEN)
10 10.02 10.06
CNY (CHINESE YUAN)
1 19.27 19.36
SAR (SAUDI ARABIAN RIYAL)
1 34.66 34.82
QAR (QATARI RIYAL)
1 35.52 35.68
THB (THAI BAHT)
1 3.98 4
AED (UAE DIRHAM)
1 35.42 35.58
MYR (MALAYSIAN RINGGIT)
1 30.66 30.8
KRW (SOUTH KOREAN WON)
100 10.6 10.65
SEK (SWEDISH KRONER)
1 12.63 12.68
DKK (DANISH KRONER)
1 19.08 19.17
HKD (HONG KONG DOLLAR)
1 16.6 16.68
KWD (KUWAITY DINAR)
1 426.24 428.2
BHD (BAHRAIN DINAR)
1 345.08 346.67

प्रतिक्रिया दिनुहोस्