Ad imageAd image

सुन- चाँदीको मूल्य बढ्यो,कतिमा हुँदैछ कारोबार?

खबर खुराक
खबर खुराक १९ माघ २०७९, बिहीबार
1 Min Read
Aa

१९ माघ काठमाडौं। छापावाल सुनको मूल्य ५०० ले बढेको छ। आज ५०० सयले बढेर प्रतितोला सुनको मूल्य १ लाख ६ हजार ३०० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले  जनाएको छ।

अघिल्लो दिन मंगलबार प्रतितोला १ लाख ५ हजार ८०० रूपैयाँमा कारोबार भएका थियो। यसदिन ५०० सयले बढेर  १ लाख ६ हजार ३०० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले  जनाएको छ।

आज चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा ५ रूपैयाँले बढेर प्रतितोला १ हजार ३ सय  ७० पुगेको छ ।

महासंघले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा दैनिक सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्