Ad imageAd image

जुम्लामा एक युवकले रविलाइ न्याय गर्नुपर्ने भन्दै गरे आत्मदाहको प्रयास

खबर खुराक
खबर खुराक १९ माघ २०७९, बिहीबार
0 Min Read
Aa

१९ माघ जुम्ला । रवि लामिछानेलाई न्याय दिनुपर्ने भन्दै जुम्लामा एक युवकले आत्मदाहको प्रयास गरेका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ड्राइभरको रुपमा कार्यरत ४० वर्षीय गोकर्ण कार्कीले आफ्नै शरीरमा आगो लगाउने प्रयास गरेका हुन् ।

मेडिकल कलेजको गेट अगाडि आत्मदाहको प्रयास गरेका उनलाई प्रहरीले उद्धार गरेको छ ।

प्रहरी निरीक्षक यामबहादुर बुढामगर भन्छन्, ‘ कुनै दुर्घटना हुन पाएन, थप प्रहरी अनुसन्धानबाट खुल्ला।’

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्