Ad imageAd image

कांग्रेस सरकार बाहिर रहँदा पानीबिनाको माछाजस्तै छटपटाएका छन् : ओली

खबर खुराक
खबर खुराक २२ माघ २०७९, आईतवार
0 Min Read
Aa

२२ माघ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस सरकार बाहिर रहँदा पानीबिनाको माछाजस्तै छटपटाएको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

उनले कांग्रेसको मनले नमाने पनि प्रतिपक्षमा बस्नुपरेको बाध्यता आएको बताए । उनले सासंदमा कांग्रेसको भूमिका बुझिनसक्नु भएको बताए ।

प्रतिक्रिया दिनुहोस्