Ad imageAd image

रवि भन्छन्– सरकारलाई समर्थन छ, हामी बाहिरियौँ

खबर खुराक
खबर खुराक २२ माघ २०७९, आईतवार
0 Min Read
Aa

२२ माघ काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले आफूहरु सरकारलाई दिएको समर्थन कायमै राख्दै सरकारबाट फिर्ता भएको बताएका छन् ।

उनले सबै मन्त्रीहरुलाई पनि फिर्ता बोलाउने निर्णय सर्वसम्मतबाट पारित भएको बताए ।

सो पार्टीका सभापति रवि लामिछानेले भने, “मन्त्रीहरुलाई फिर्ता बोलाइ सरकारबाट बाहिरिने सर्वसम्मत निर्णय गरको छ ।”

प्रतिक्रिया दिनुहोस्