Ad imageAd image

महानायकले गरे जलविनायकको उद्घाटन

खबर खुराक
खबर खुराक २५ माघ २०७९, बुधबार
0 Min Read
Aa

२५ माघ काठमाडौं । नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालले जलविनायक कोलोनीको उद्घाटन गरेका छन् ।

चोभारमा रहेको कोलोनिको शनिबार राजेश हमालले औपचारिक उद्घाटन गरेका हुन् ।

उक्त हाउजिङको निर्माण सम्पन्न भएसँगै बुकिङका लागि खुला गरिएको छ ।

उक्त कोलोनी बल्खु चक्रपथबाट ४ किलोमिटर दूरीमा रहेको ४६ रोपनी जग्गामा फैलिएको उक्त हाउजिङमा ८५ वटा प्लटहरू निर्माण गरिएको छ ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्