Ad imageAd image

सभामुख र चिनियाँ राजदूतबीच भेट

खबर खुराक
खबर खुराक २५ माघ २०७९, बुधबार
0 Min Read
Aa

२५ माघ काठमाडौं । सभामुख देवराज घिमिरे र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच भेट भएको छ । चिनियाँ राजदूत सोङ प्रतिनिधिसभाका सभामुख घिमिरेलाई भेटन बुधबार बिहान सिंहदरबारस्थित सभामुखको कार्यकक्ष पुगेका थिए ।

उनीहरूबीच झण्डैं आधा घण्टा छलफल भएको छ । छलफलका क्रममा द्विपक्षीय हित र सहयोगका विषयमा कुराकानी भएको सभामुखको सचिवालय स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्