Ad imageAd image

कांग्रेस संसदीय दलको बैठक स्थगित

खबर खुराक
खबर खुराक २५ माघ २०७९, बुधबार
0 Min Read
Aa

२५ माघ, काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक स्थगित भएको छ ।

२६ माघमा तोकिएको बैठक बुधबार सूचना संसदीय दलका नेता शेरबहादुर देउवाका निजी सचिव केशवराज जोशीले स्थगित भएको जानकारी दिएका हुन् ।

अर्को बैठक कहिले बस्ने तोकिएको छैन ।

प्रतिक्रिया दिनुहोस्