Ad imageAd image

चलचित्र विकास बोर्डबाट नीर शाहसहित तीनले दिए राजीनामा

खबर खुराक
खबर खुराक २६ माघ २०७९, बिहीबार
0 Min Read
Aa

२६ माघ काठमाडौं । चलचित्र विकास बोर्डको सल्लाहकार समितिबाट संयोजक नीर शाहले राजीनामा दिएका छन् ।

बोर्डका सदस्य सचिव तथा संचार तथा सूचना प्रविधि मन्त्रालयका शाह र अर्का सदस्य सुशान्तकुमार श्रेष्ठले राजीनामा दिएका हुन् ।

 अर्का सदस्य तथा चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले यसअघि नै राजिनामा दिइसकेका छन ।

अध्यक्ष भुवन केसीले तीन महिनाअघि शाहको संयोजकत्वमा सल्लाहकार समिति गठन गरेका थिए ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्