Ad imageAd image

घुस मागेको आरोपमा विमानस्थलका महाप्रबन्धक पक्राउ

खबर खुराक
खबर खुराक २७ माघ २०७९, शुक्रबार
1 Min Read
Aa

२७ माघ काठमाडौं । नेपाल नागरिक उड्ययन प्राधिकरण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बन गरेको छ ।

मन्त्रालयका प्रवक्ता एवम् सहसचिव राजेन्द्रकुमार केसीका अनुसार थाइ स्माइल एयरलाइन्सका प्रतिनिधिसँग गैरकानुनी लाभ लिने उद्देश्यले गरेको कुराकानीको श्रव्य सामग्री प्राप्त भएको हुँदा जाँचबुझ गर्न उनलाई निलम्बनमा राखिएको छ ।

स्रोतले दिएको जानकारीअनुसार उनले १० करोड रुपैयाँ घुस मागेको अडियो प्राप्त भएको छ तर औपचारिक पुष्टि भने हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्