Ad imageAd image

नेविसंघ रसुवाको अध्यक्षमा कपिल पौडेल

खबर खुराक
खबर खुराक २९ माघ २०७९, आईतवार
1 Min Read
Aa

२९ माघ, काठमाडौं । नेपाल विद्यार्थी संघ रसुवाको १२औं अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनबाट कपिल पौडेल अध्यक्षमा सर्वसम्मत चयन भएका छन् ।

जिल्ला समितिको उपाध्यक्षहरुमा बुद्ध श्रेष्ठ, हस्तबहादुर तामाङ, प्रेम लोप्चन तामाङ, सुशील घिमिरे र अर्जुन घले रहेका छन् ।

त्यस्तैगरी सचिवमा डि.बि तामाङ र सहसचिवहरुमा नेमराज तामाङ, सबिन तामाङ, सुन्दर अधिकारी, राकेश देवकोटा, प्रगति तामाङ र मनिषा लामा चयन भएका छन्  ।

- Advertisement -
Ad image

कोषअध्यक्षमा सोजित तामाङ र सह-कोषअध्यक्षमा बालकृष्ण गुरुङ चयन भएका छन् ।

१२औं अधिवेशन गर्ने रसुवा पहिलो जिल्ला हो ।

प्रतिक्रिया दिनुहोस्