Ad imageAd image

८८८ करोड कमाउँदै पठानले बनायाे बलिउडमा नयाँ रेकर्ड

खबर खुराक
खबर खुराक २९ माघ २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौ । छोटो समयमा सर्वाधिक कमाउने फिल्मको रेकर्ड राखेको छ । गत जनवरी २५ मा रिलिज भएको पठानले हालसम्म ८८८ करोड कमाएर बलिउड सिनेमा सबैभन्दा तिब्र गतिमा कमाउने फिल्मको रेकर्ड बनाएको एशराज फिल्मसले जनाएको छ ।

उक्त फिल्ममा शाहरुखका साथमा दिपिका पादुकोण, जोन अब्राहम लगायतको भुमिका रहेको छ । उक्त फिल्मलाई समिक्षकहरुले ४.५ स्टारसम्म दिँदै ब्ल्कबस्टर सिनेमा भनेका छन् । बाइकट बलिउडविरुद्ध लडेर पठानले खस्किँदै गएको भनिएको बलिउडलाई धेरे ठुलो उद्धार गरेको उनीहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्