Ad imageAd image

लुम्बिनी प्रदेशमा भोलि सार्वजनिक विदा

खबर खुराक
खबर खुराक २ फाल्गुन २०७९, मंगलवार
0 Min Read
Aa

२ फागुन बुटवल । लुम्बिनी प्रदेश सरकारले बुधबार सार्वजनिक विदा दिएको छ । प्रदेशको स्थापना दिवसको अवसरमा भोलि फागुन ३ गते लुम्बिनी प्रदेश सरकारले प्रदेशभर सार्वजनिक विदा दिएको हो ।

प्रतिक्रिया दिनुहोस्