Ad imageAd image

निरोगी नेपालको दिग्दर्शन तयार गरिने

खबर खुराक
खबर खुराक ३ फाल्गुन २०७९, बुधबार
0 Min Read
Aa

३ फागुन काठमाडौं । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले निरोगी नेपालको दिग्दर्शन तयार गरी लागु गर्ने भएको छ ।

सरकारको न्यूनतम साझा कार्यक्रममा अनुसार विद्यालयको पाठ्यक्रममा स्वास्थ्यसम्बन्धी विषयलाई समेटी निरोगी नेपाल बनाउने मन्त्रालयले जनाएको छ ।

विद्यालयको पाठ्यक्रम अद्यावधिक गर्ने र पाठ्यक्रम कार्यान्वयन गर्न अनुगमन गरिने मन्त्रालय जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्