Ad imageAd image

आजको विदेशी मुद्राको विनिमय दर

खबर खुराक
खबर खुराक ४ फाल्गुन २०७९, बिहीबार
2 Min Read
Aa

४ फागुन काठमाडौँ । नेपाल राष्ट्र बैँकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३२ रूपैयाँ १९ पैसा र बिक्री दर १३२ रूपैयाँ ७९ पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रूपैयाँ ६८ पैसा र बिक्री दर १४२ रूपैयाँ ३२ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५९ रूपैयाँ ५९ पैसा र बिक्री दर १६० रूपैयाँ ३२ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २४ पैसा र बिक्री दर ३६ रूपैयाँ ४० पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।

Currency Unit Buy Sell
USD (U.S. DOLLAR)
1 132.19 132.79
EUR (EUROPEAN EURO)
1 141.68 142.32
GBP (UK POUND STERLING)
1 159.59 160.32
CHF (SWISS FRANC)
1 143.42 144.07
AUD (AUSTRALIAN DOLLAR)
1 91.21 91.63
CAD (CANADIAN DOLLAR)
1 98.65 99.1
SGD (SINGAPORE DOLLAR)
1 99.1 99.55
JPY (JAPANESE YEN)
10 9.91 9.96
CNY (CHINESE YUAN)
1 19.33 19.42
SAR (SAUDI ARABIAN RIYAL)
1 35.24 35.4
QAR (QATARI RIYAL)
1 36.24 36.4
THB (THAI BAHT)
1 3.85 3.87
AED (UAE DIRHAM)
1 35.99 36.15
MYR (MALAYSIAN RINGGIT)
1 30.09 30.23
KRW (SOUTH KOREAN WON)
100 10.31 10.35
SEK (SWEDISH KRONER)
1 12.74 12.8
DKK (DANISH KRONER)
1 19.01 19.1
HKD (HONG KONG DOLLAR)
1 16.84 16.92
KWD (KUWAITY DINAR)
1 431.65 433.61
BHD (BAHRAIN DINAR)
1 350.71 352.3

प्रतिक्रिया दिनुहोस्