Ad imageAd image

सुनको मूल्य तोलामा ६०० रुपैयाँ घट्यो

खबर खुराक
खबर खुराक ४ फाल्गुन २०७९, बिहीबार
1 Min Read
Aa

४ फागुन काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ६०० रुपैयाँले घटेको छ ।

आज छापावाल सुन तोलामा एक लाख तीन हजार रुपैयाँमा कारोबार भइरहेको छ । गत कारोबार दिन उक्त सुन तोलामा एक लाख तीन हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन तोलाको एक लाख दुई हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

- Advertisement -
Ad image

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेको छ । चाँदी तोलाको एक हजार २८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्