Ad imageAd image

सुनको मूल्य स्थिर

खबर खुराक
खबर खुराक १० फाल्गुन २०७९, बुधबार
0 Min Read
Aa

१० फागुन काठमाडौं । स्थानीय बजारमा बुधबार सुनको मूल्य स्थिर छ ।

यस दिन सुनको मूल्य मंगलबारकै मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुन प्रतितोला एक लाख तीन हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।

त्यस्तै, चाँदीको मूल्य भने पाँच रुपैयाँ वृद्धि भएको छ । यस दिन चाँदी प्रतितोला एक हजार २९५ रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्