Ad imageAd image

बाजुरामा भूकम्पको धक्का

खबर खुराक
खबर खुराक १० फाल्गुन २०७९, बुधबार
0 Min Read
Aa

१० फागुन बाजुरा । बाजुरामा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सुदुरपश्चिम प्रदेशको बाजुरामा बुधबार दिउँसो भूकम्प मापन गरिएको हो ।

केन्द्रले पौने २ बजे ५.२ म्याग्निच्युडको भूकम्पको धक्का महसुस भएको जानकारी दिएको छ ।

क्षतिको खबर आएको छैन ।

प्रतिक्रिया दिनुहोस्