१० फागुन काठमाडौँ । जसपाका अध्यक्ष उपेन्द्र यादव नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास पुगेका छन् । राष्ट्रपतिको निर्वाचनका सन्दर्भमा कांग्रेससँग छलफल गर्न यादव देउवा निवास धुम्बाराही पुगेका हुन् ।
छलफलमा कांग्रेसबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा सहभागी छन् ।
प्रतिक्रिया दिनुहोस्