Ad imageAd image

सिंहदरबारमा मन्त्रीपरिषद् बैठक बस्दै

खबर खुराक
खबर खुराक ११ फाल्गुन २०७९, बिहीबार
0 Min Read
Aa

११ फागुन काठमाडौँ । सिंहदरबारमा मन्त्रीपरिषद्को बैठक बस्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा दिउँसो ४ बजेका लागि बैठक बोलाएको एक मन्त्रीले रातोपाटीलाई जानकारी दिए ।

आजको बैठकमा केन्द्रीय तथ्याङ्क विभागको संगठन तथा व्यवस्थापन सर्वेको फाइल, संवैधानिक परिषद् सम्बन्धी ऐनको विधेयक संसदमा पठाउने लगायतका विषयमा छलफल हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्