Ad imageAd image

जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीद्वारा कर्मचारीका लागि आवेदन आह्वान

खबर खुराक
खबर खुराक १२ फाल्गुन २०७९, शुक्रबार
0 Min Read
Aa

१२ फागुन काठमाडौँ । जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडले स्थायी पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ । सातौँ तहदेखि चौथो तहसम्मका लागि कम्पनीले आवेदन आह्वान गरेको हो ।

खुला तथा समावेशी प्रतियोगिताबाट पदपूर्ति गरिने कम्पनीले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ ।

जारी सूचना अनुसार सातदिन भित्र आवेदन दिइसक्नु पर्नेछ । दोब्बर दस्तुर तिरेर चैत ९ गतेसम्म आवेदन लिन सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्