Ad imageAd image

उत्तर कोरियाले गर्‍यो ४ वटा सामरिक क्रुज मिसाइल प्रक्षेपण

खबर खुराक
खबर खुराक १२ फाल्गुन २०७९, शुक्रबार
1 Min Read
Aa

१२ फागुन सियोल । उत्तर कोरियाले चारवटा सामरिक क्रुज मिसाइल प्रक्षेपण गरेको छ। उत्तर कोरियाले बिहीबार आफ्नो पूर्वी तटबाट चारवटा सामरिक क्रुज मिसाइल प्रक्षेपण गरेको जनाएको छ ।

यसलाई उत्तर कोरियाको सरकारी सञ्चारा माध्यमहरुले तनावपूर्ण वातावरणमा आणविक हमला भए बदला लिन अभ्यास गरिएको जनाइएको बीबीसी समाचारमा उल्लेख छ।

हालसम्म दक्षिण कोरिया र जापानले यो प्रक्षेपणको बारेमा कुनै जानकारी दिएको छैन।

उत्तर कोरियामा ब्यालेस्टिक मिसाइल प्रक्षेपण गर्न संयुक्त राष्ट्र संघले प्रतिबन्ध गरेको छ। तर सो प्रतिबन्ध क्रुज मिसाइलहरूमा लागू हुँदैन

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्