Ad imageAd image

राष्ट्रिय युवा संघ नेपाल रुपन्देहीको जिल्ला अध्यक्षमा बस्नेत निर्वाचित

खबर खुराक
खबर खुराक १४ फाल्गुन २०७९, आईतवार
1 Min Read
Aa

१५ फागुन बुटवल । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको रुपन्देही जिल्ला अध्यक्षमा बिकास जंग बस्नेत निर्वाचित भएका छन्। शनिवार सम्पन्न संघको १३ औं जिल्ला अधिवेशनले बिकास जंग बस्नेतको नेतृत्वमा ८३ सदस्यीय जिल्ला कमिटी गठन गरेको राष्ट्रिय युवा संघ नेपाल रुपन्देहीले जनाएको छ।

जस्को उपाध्यक्षमा दिपक खड्की र सचिबमा दिपेश कडेंललाई चयन गरेको छ। यसैगरी अधिवेशनले उप सचिबमा नवराज मल्ल र मधु श्रेष्ठ तथा कोषाध्यक्षमा नारायण थापालाई सर्वसम्मत रुपमा चयन गरेको युवा संघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्