Ad imageAd image

सरकारबाट फिर्ता हुने एमालेको निर्णय, समर्थन पनि फिर्ता

खबर खुराक
खबर खुराक १५ फाल्गुन २०७९, सोमबार
0 Min Read
Aa

काठमाडौं । नेकपा (एमाले)ले सरकारबाट फिर्ता हुने निर्णय गरेको छ ।

पार्टीको सोमबार बसेको बैठकबाट सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरिएको उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्