Ad imageAd image

प्रधानमन्त्रीसँग वैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिकाे छलफल

खबर खुराक
खबर खुराक २१ फाल्गुन २०७९, आईतवार
0 Min Read
Aa

२१ फागुन काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरोकारवालाहरुसँग बैंक तथा वित्तीय क्षेत्रको अवस्था, चुनौती र सुधारसम्बारे छलफल गरेका छन् ।

प्रधानमन्त्री कार्यालय सिंहदरवारमा आइतबार भएको छलफलमा उद्यमी व्यवसायी, बैंकरसहित सरोकारवाला सहभागी छन् । पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रले सर्वसाधारणलाई चर्को व्याज लिएको भन्दै विरोध भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्