Ad imageAd image

आधुनिक समाजवादी देश निर्माण गर्नु नै प्रमुख कार्यभार : राष्ट्रपति सी

खबर खुराक
खबर खुराक २२ फाल्गुन २०७९, सोमबार
1 Min Read
Aa

२२ फागुन बेइजिङ । चीनका राष्ट्रपति सी चिन फिङले आधुनिक समाजवादी देश निर्माण गर्नु नै प्रमुख कार्य भएको बताएका छन् । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहेका सीले जियाङसु प्रान्तका प्रतिनिधिमण्डलका सदस्यहरू सँग छलफलमा सो कुरा बताएका हुन् ।

राष्ट्रपति सीले चीनको १४ औँ राष्ट्रिय जन काङ्ग्रेसको पहिलो अधिवेशन अन्तर्गत जियाङसु प्रान्तका प्रतिनिधिमण्डलका सदस्यहरूसँग भाग लिँदै आइतबार उक्त टिप्पणी गरेका चिनियाँ सञ्चारमाध्यामहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्