Ad imageAd image

एकीकृत समाजवादीका नेता उपाध्यायको आज अन्त्येष्टि गरिने

खबर खुराक
खबर खुराक २२ फाल्गुन २०७९, सोमबार
0 Min Read
Aa

२२ फागुन काठमाडौं । छतबाट खसेर मृत्यु भएका एकीकृत समाजवादीका नेता सरोज उपाध्यायको आज अन्त्येष्टि गरिने भएको छ ।

शनिबार शंखमुलस्थित एक क्याफेको छतबाट खसेर उपाध्यायको निधन भएको थियो ।

उपाध्याय एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका भाइ समेत हुन् ।

उनको पार्थिव शरीर श्रद्धान्जलीका लागि दिउँसो १ बजेदेखि ३ बजेसम्म आलोकनगरस्थित पार्टी कार्यालयमा राखिने उपमहासचिव विजय पौडेलले जानकारी दिए ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्