Ad imageAd image

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

खबर खुराक
खबर खुराक २२ फाल्गुन २०७९, सोमबार
1 Min Read
Aa

२२ फागुन काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको बिक्रीदर १३१.४५ रुपैयाँ र खरिददर १३०.८५ रुपैयाँ कायम रहेको जानकारी दिएको छ । केन्द्रीय बैंकले आजको विदेशी विनिमयदरको दरभाउ तोक्दै अमेरिकी डलरको बिक्री र खरिद मूल्य तय गरेको हो ।  यस्तै, आज एक युरोको बिक्री मूल्य १३९.७८ रुपैयाँ र खरिद मूल्य १३९.१५ रुपैयाँ छ भने बेलायती पाउण्डको बिक्री मूल्य १५८.(२९ रुपैयाँ र खरिदमूल्य १५७.५६ रुपैयाँ कायम छ । १ स्वीक फ्र्यांकको बिक्रीमूल्य १४०.४४ रुपैयाँ रहँदा खरिदमूल्य १३९.८० रुपैयाँ कायम छ ।

एक अष्ट्रेलियन डलरको बिक्रीदर ८८.९८ रुपैयाँ र खरिददर ८८.५७ रुपैयाँ छ भने सिंगापुर डलरको बिक्रीदर ९७.७९ रुपैयाँ र खरिददर ९७.३४ रुपैयाँ छ । यस्तै, १० जापानी येनको बिक्रीदर ९.६७ रुपैयाँ र खरिददर ९.६३ रुपैयाँ कायम छ भने चिनियाँ युवानको बिक्रीदर १९.०३ र खरिददर १८.९४ रुपैयाँ छ । साउदी रियालको बिक्रीदर ३५.०२ र खरिददर ३४.८६ रुपैयाँ छ भने कतारी रियालको बिक्रीदर ३५.८९ रुपैयाँ र खरिददर ३५.७२ रपैयाँ छ ।

यसैगरी, संयुक्त अरब इमिरेट्स (यूएई)को दिरामको बिक्रीदर ३५.७९ रुपैयाँ र खरिददर ३५.६२ रुपैयाँ छ भने कोरियन १०० वनको बिक्रीदर १०.१४ रुपैयाँ र खरिददर १०.१० रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्