Ad imageAd image

तस्बिरमा यस्तो देखियो कलाकारको होली

खबर खुराक
खबर खुराक २२ फाल्गुन २०७९, सोमबार
1 Min Read
Aa

२२ फागुन काठमाडौँ । फागु अर्थात होली भन्ने बित्तिकै रंगको पर्व भन्ने बुझिन्छ । हिन्दु संस्कृतिमा यो पर्व प्रत्येक वर्षको फागुन शुक्लपुर्णिमा अर्थात होली पूर्णिमाको दिन मनाइन्छ ।

त्रेता यूगमा भगवान् विष्णुका परमभक्त प्रह्लादसँग होलीलाई जोडेर हेरिन्छ, हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई उनको आफ्नै फुपू होलिकाले आगोमा भष्म पार्न लाग्दा उनी आफै आगोमा भष्म भएकी थिइन् र त्यही दिनदेखि होलीका पर्व पर्दापण भएको मानिन्छ । होली रङ्गहरुको चाड हो ।

होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रंगहरु हालेर सेलिब्रेसन खुसी गर्छन् । कलाकारले पनि आजको दिन आ–आफ्नै तवरले रंगसँग खेल्दै मनाएका छन् । अधिकांश कलाकारले आफ्नो होलीका तस्बिर सामाजिक सञ्जालमार्फत सेयर समेत गरेका छन् ।

holiholi1holi2holi3holi4holi5holi6334937881_152838400633482_3786999946327104262_n334937368_1366054024218990_3476934947052113145_nholi7holi8holi9holi10holi11holi12holi13holi14holi15holi16holi17holi18holi19holi20

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्