Ad imageAd image

अब विवाह गर्दा स्थानीय तहबाट अनुमति लिनुपर्ने

खबर खुराक
खबर खुराक २४ फाल्गुन २०७९, बुधबार
0 Min Read
Aa

२४ फागुन दैलेख। दैलेखको गुराँस गाउँपालिकाको ८ नम्बर वडा कार्यालयले विवाह गर्नुअघि अनुमति लिन सूचना जारी गरेको छ ।

बालविवाह रोक्न भन्दै कार्यालयले वडाभित्र वैवाहिक कार्य गर्नुअघि अनुमति लिन भनेको हो ।अनुमति लिएर मात्र विवाह गर्न सूचना जारी गरेको वडा कार्यालयले विवाह दर्ता गर्न आउँदा वडा कार्यालयले दिएको वैवाहिक अनुमतिपत्र अनिवार्य रुपमा ल्याउनुपर्ने सर्त राखेको छ ।

प्रतिक्रिया दिनुहोस्